Live on
Your Voice, Your Power
काठमाडौं– मातातीर्थ औशीको छेको पारेर गायक प्रविण राजथलाले ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा प्रविणकै शब्द र संगीत छ भने गोपाल बराइलीको एरेञ्ज, चन्द्र चौधरीको मिक्सिङ छ । गीतको भिडियोमा प्रविण, सबी बज्राचार्य चौलागाई र सम्मन चौलागाईं फिचर्ड छन् । भिडियोमा रामकुमार केसी र सुदीप शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र…