Live on
Your Voice, Your Power
काठमाडौ– गायक कृष्ण काफ्ले र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत छ । भिडियोमा नयन डिसी र निशा लामा फिचर्ड छन् । भिडियो सिन्धुलीमा छायांकन गरिएको हो । एरिना इन्टरटेन्टमेन्टले बजारमा ल्याएको भिडियोमा अमृत सुनारको निर्देशन, शक्ति…