Live on
Your Voice, Your Power
काठमाडौं– गायक निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक भएको छ । गीतमा टीका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको संगीत र अमोस तामाङको एरेञ्ज छ । एलबम ‘प्रिती’मा समावेश गीतले छोराछोरीले बाबुआमालाई वृद्धाश्रमसम्म कसरी पु¥याउछन् भन्ने विषय प्रस्तुत गरेको छ । गीतको भिडियोमा उत्तम केसी, टीका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी,…