संगीत « Khabarhub

अम्बिकाको ‘हिँड्दा हिँड्दै’ मा पल र सुपुष्पा (भिडियो)

काठमाडौं – अम्बिका शर्माले रचना गरेको गीत 'हिँड्दा हिँड्दै' सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत आज (शुक्रवार) सार्वजनिक गरिएको हो । गीतमा आफूले मन पराएको मान्छेलाई प्रेमभाव व्यक्त गर्न नसक्दाको परिस्थितिलाई दर्शाउन खोजिएको छ । यस्तै गीतमा सुप्रिया शर्माको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत संयोजन छ । गीतकार शर्माले भर्खरै मात्र १६…