संगीत Archives | Page 64 of 82 | Khabarhub Khabarhub

नेपाली युवा गायक दिवेश अमेरिकन आइडलको फाइनलमा

काठमाडौं- विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेलले निरन्तरता दिएका छन् । आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट पाँच अर्थान फाइनलमा पर्न सफल भएका छन् । न्यूयोर्कको समय अनुसार बेलुका ७ बजेको कार्यक्रम सुरु भएलगत्तै अमेरिकन आइडलको शीर्ष पाँचको घोषणा गरिएको हो…