संगीत Archives | Page 83 of 83 | Khabarhub Khabarhub

भ्वाइस अफ नेपाल विजेता सिडी विजयले सार्वजनिक गरे ‘टाढा हुनु कसरी’ (भिडियो)

काठमाडौं – ‘भ्वाइस अफ नेपाल’ विजेता सिडी विजय अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् । अधिकारीले युट्युबमार्फत ‘टाढा हुनु कसरी’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक अधिकारीको स्वर छ भने राधुङ छाका शब्द छन् । शब्दमा विरहका भावनालाई समेटिएको छ । गीतलाई किरण कडेलले एरेन्ज गरेका हुन् भने संगीत डीआर अतुको रहेको छ…