संगीत Archives | Page 83 of 84 | Khabarhub Khabarhub

पशुपति शर्माको स्पष्टोक्ति– ‘गीत कुनै पार्टीको समर्थन र विरोधमा सिर्जना गरिएको होइन’

काठमाडौं– युट्युबमा अपलोड गरेपछि विवादमा आएर हटाइएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ लाई सत्तारुढ दलका भातृ संगठनहरुले विरोध जनाएको विषयलाई लिएर गायक शर्माले यो गीत कुनै पार्टीको विरोधको रुपमा सिर्जना नगरेको स्पष्ट पारेका छन् । शर्माले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । ‘मैले हिजो मात्र विविध कारणले मेरो आधिकारिक युट्युब…