संगीत Archives | Page 9 of 84 | Khabarhub Khabarhub

१० वर्ष पुरानो मुद्दाबाट छुटकारा पाउँदै हनी सिंह

काठमाडौं– चर्चित भारतीय र्‍यापर हनी सिंहले १० वर्ष पुरानो मुद्दामा सफाइ पाउने भएका छन् । सामाजिक अभियन्ता परविन्दर सिंहले ‘मैं हु बलात्कारी’ गीतलाई लिएर हनीविरुद्ध ‘एफआईआर’ दर्ता गरेका थिए । गीत सार्वजनिक भएपछि यसमा प्रयोग भएका शब्दका कारण हनी विवादमा परेका थिए । पञ्जाब सरकारले उक्त एफआईआर रद्द गर्ने निर्णय गरेको हो । लामो समयसम्म…