बलिउड/हलिउड Archives | Page 105 of 185 | Khabarhub Khabarhub

मृत्युको मुखबाट फर्किएकी डेमी

लसएन्जल्स– अमेरिकी गायिका डेमी लोभेटोले सन् २०१८ मा लागुऔषधको ओभरडोजले आफू मृत्युको मुखमा पुगेर फर्किएको खुलासा गरेकी छन् । २८ वर्षीया गायिका लसएन्जल्सस्थित घरमा अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । उनले मद्यपान र लागु औषध दुव्र्यसनको झण्डै ६ वर्ष उपचार गराइन् । उनको नयाँ युट्युब डकुमेन्ट्री सिरिज ‘डान्सिङ विथ दी डेभिल’को सार्वजनिक ट्रेलरमा…