Live on
Your Voice, Your Power
मुम्बई(एजेन्सी)– फिल्मको रोमान्टिक माहोलमा अभिनेता र अभिनेत्रीबीचको चुम्बन र अन्तरंग दृश्य सामान्य मानिन्छ । यस्ता दृश्य नभएका फिल्म सायदै कम होला । यस्ता दृश्यबाट बलिउड पनि अछुतो छैन । तर बलिउडका केही स्टारहरु छन्, जो बोल्ड दृश्य त परको कुरा हो, फिल्ममा अभिनेत्रीलाई चुम्बन गर्न पनि मान्दैनन् । बलिउड अभिनेता सलमान खानले हरेक फिल्ममा अनुबन्धित…