Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता टाइगर श्राफका लागि यो वर्ष फलिफापको वर्ष भएको छ । उनको फिल्म ‘वार’ ले बक्स अफिसमा रेकर्ड तोडेको थियो । यतिबेला टाइगर फिल्म ‘बागी ३’ को शूटिङमा व्यस्त छन् । उनलाई यो फिल्ममा पनि एक्सन अवतारमा देख्न सकिनेछ । टाइगरलाई फिल्मको शूटिङका दौरान चोट लागेको छ । यो खबर टाइगर आफैले…