Live on
Your Voice, Your Power
कन्नड सुपरस्टार यश अभिनित चलचित्र ‘केजीएफ’को सिक्वेल नयाँ वर्ष २०७९ वैशाख १ मा प्रदर्शनमा आउँदैछ। ‘केजीएफ’ को पहिलो भाग हेरिसकेका दर्शक यसको दोश्रो भागको व्यग्र प्रतिक्षामा छन्। नेपाली मल्टीप्लेक्स हलहरुमा ‘केजीएफ च्याप्टर टु’ प्रदर्शनका लागि वितरकबीच चर्को मोलमोलाई चलिरहेको छ। केही समयअघि भारतका हलमा ‘कश्मीर फाइल्स’ प्रदर्शन भइसक्दा पनि नेपाली हलहरुमा प्रदर्शन भइरहेको थिएन। जसै,…