सिनेमा Archives | Page 3 of 154 | Khabarhub Khabarhub

उपेन्द्रले सके ‘जारी २’ सुटिङ, दशैँमा प्रदर्शनमा आउने पक्का

काठमाडौं – कवि तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘जारी २’को छायाङ्कन सकिएको छ । पाँचथरमा ३६ दिन लगाएर यस फिल्मको छायाङ्कन सकिएको सोमबार निर्माण पक्षले जानकारी दिएको हो । उपेन्द्रकै लेखन रहेको यो फिल्ममा नायकहरु दयाहाङ राई, विजय बराल, नायिकाहरु मिरुना मगर शीर्ष भूमिकामा रहेका छन् । नायिका ऋचा शर्मा विशेष भूमिकामा रहेको निर्माण पक्षले…