अन्य Archives | Page 12 of 13 | Khabarhub Khabarhub

नर्सिङ संघको कार्यालयमा दिनभर तनाव, धर्ना बसेका नर्सले शुरु गरे अनसन

काठमाडौं– लाजिम्पाटको नेपाल नर्सिङ संघको प्रांगणमा सेतो कोट लगाएका केही नर्सहरु म्याट ओछ्याएर बसेका थिए । संघको कार्यालय पस्ने गेटमा सुरक्षाकर्मीहरु तैनाथ थिए । गत आइतबारदेखि संघको कार्यालय अगाडि भक्तपुरको शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्स धर्नामा बसिरहेका छन् । अंग प्रत्यारोपणमा रहेका नर्सहरुलाई अस्पतालले अन्याय गरेको भन्दै विभिन्न मागहरु राख्दै उनीहरु लामो सयम देखि…