औषधी/उपचार Archives | Page 11 of 74 | Khabarhub Khabarhub

डिजिटल डिभाइसले बालबालिकामा आँखाको समस्या

अहिलेको डिजिटल युग हो। दिनदिनै नयाँनयाँ प्रविधि विकसित भइरहेका छन्। मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेटको प्रयोग बढ्दो छ। इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग सहरदेखि गाउँसम्मै पुगेको देखिन्छ। यी सामग्रीको प्रयोग बालकदेखि वृद्धसम्म हरेक उमेरका मानिसले गरिरहेका छन्। यसको धेरै प्रयोगले हरेक उमेरका मानिसलाई असर गर्ने चिकित्सकको भनाइ छ। फलस्वरुप अहिले धेरैजसो बालबालिका चस्मा पहिरिएका देखिन्छन्।…