औषधी/उपचार Archives | Page 51 of 73 | Khabarhub Khabarhub

भरतपुर अस्पतालका प्रमुखसहित चितवनमा थप २८ जनामा कोरोना संक्रमण

चितवन - भरतपुर अस्पतालका प्रमुखसहित चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.…