टिप्स Archives | Page 20 of 85 | Khabarhub Khabarhub

बेलैमा ख्याल नगरे बिग्रनसक्छ कलेजो

काठमाडौँ– कलेजोमा धेरै खालका समस्या देखिने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । केही समस्या जन्मजात वा वंशाणुगत हुने गर्दछन् भने केही समस्या व्यक्तिको जीवनशैलीका कारण निम्तिने गर्छन् । कलेजोमा लाग्ने रोगहरुलाई शल्यक्रिया र अन्य चिकित्सा पद्धतिद्वारा उपचार गरिन्छ । त्रि. वि. शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण एकाइका प्रमुख डा. रमेशसिंह भण्डारीका अनुसार यदि यससम्बन्धि समस्या देखिए…