Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकले चीनबाट ल्याइने नेपाली नागरिकलाई भक्तपुरस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेको स्रोतले बताएका छ । स्रोतका अनुसार तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण…