समाचार « Khabarhub

कोरोना संक्रमण : कोरियामा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन कांग्रेसको अपिल

काठमाडौं– चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि बढ्दोरुपमा देखिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यहाँ रहेका नेपालीहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई पत्र पठाउँदै त्यहाँ रहेका सम्पूर्ण नेपालीको सुरक्षामा सतर्कता अपनाउन अपिल गरेका हुन् । उनले नेपाली जनसम्पर्क समिति…