अन्य Archives | Page 7 of 13 | Khabarhub Khabarhub

कोरोना भाइरसबारे ७ हल्लाभित्र कति सत्यता ?

कोरोना भाइरसका बारेमा तपाईले कैयौं प्रकारका हल्लाहरु सुन्नु भएको होला । तर यी हल्लामा कतिको सत्यता छ यसबारे भने जानकारी नहुनसक्छ । जसका कारण तपाईमा पनि डर वा त्रास हुनसक्छ । आज हामी यस्तै केहि हल्लाहरुका बारेमा चर्चा गर्नेछौ जसमा सत्यता छ वा यो झुटो हो ? जान्नुहोस् । हल्ला : मास्क लगाएपछि कोरोनाको संक्रमण…