अन्य « Khabarhub

डा. गोविन्द केसीको समर्थनमा त्रिवि अस्पतालका रेसिडेन्ट डाक्टरहरूले गरे दीप प्रज्वलन

काठमाडौं– अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि भन्दै त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरेका छन् । चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै १९ औं अनसन बसीरहेका डाक्टर केसीको जीवनरक्षाको कामना गर्दै टिचिङ अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरेका हुन् । उनीहरुले त्रिवि शिक्षण अस्पतालको प्रवेशद्धारमा सेभ जीकेसी भन्दै दीप प्रज्वलन गरेका हुन् ।…