Live on
Your Voice, Your Power
काठमाडौं– औषधि व्यवस्था विभागले महोत्तरीको गौशालामा रहेका तीनवटा औषधि पसलमा सिलबन्दी गरेको छ । विभागको बीरगञ्ज मा रहेको शाखा कार्यालयले शनिबार गौशाला पोलिक्लिनिक, गौशाला सिटी हेल्थ केयर र दिव्य हेल्थ क्लिनिकमा सिलबन्दी गरेको हो । अनुगमनको क्रममा औषधि पसल अव्यवस्थित रहेको दर्ता नगरी सञ्चालन गरेको र फर्मासिस्ट विना नै औषधि पसल सञ्चालन गरेको पाइएकाले तीन…