औषधी/उपचार Archives | Page 12 of 76 | Khabarhub Khabarhub

पिसाबको संक्रमण किन महिलामा बढी हुन्छ ?

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने कीटाणुको सङ्क्रमण नै पिसाबको सङ्क्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको सङ्क्रमण हुने सम्भावना हुन्छ। शरीरको कुनै भागमा भएको सङ्क्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको सङ्क्रमण हुने गर्छ। अहिले महिलामा यो समस्या धेरै देखिने गरेको छ। महिलामा नै किन धेरै पिसाबको सङ्क्रमण हुन्छ ? सङ्क्रमणबाट…