औषधी/उपचार Archives | Page 19 of 74 | Khabarhub Khabarhub

लगातार हाई आउनु गम्भीर रोगको संकेत

काठमाडौं - हाई आउनु एक सामान्य शारीरिक प्रक्रिया हो। हाई हामी सबैलाई आउँछ। सामान्य भाषामा हामी अल्छी लागेर वा निन्द्रा नपुगेर मात्र हाई आयो भन्छौँ। तर हाई विभिन्न कारणले आउने चिकित्सकले बताएका छन्। धेरै अवस्थामा हाई आइरहनुले शरीरमा गम्भीर समस्याको संकेत गर्ने चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार हाई आउनुले मस्तिष्क, मुटु फोक्सोमा हुने समस्यालगायत अन्य…