Live on
Your Voice, Your Power
काठमाडौं - दाँतले खाना चपाउन मद्दत गर्छ। मुख र दाँत हाम्रो शरीरलाई स्वास्थ्य बनाउने माध्यम हुन्। किनकी हामीले खाएका सम्पूर्ण खानेकुरा मुखको र दाँतको माध्यमबाट शरीर भित्र जाने हुन्छ। त्यसैले मुखलाई सफा र स्वच्छ बनाउन सके सिंगो स्वास्थ्य पनि राम्रो हुन्छ। हामीले खाएको खानेकुरा दातामा अड्किँदा त्यसलाई किराले खाने हुन जान्छ। दाँत किराले खाँदा निकै…