Live on
Your Voice, Your Power
मनसुन सुरु भएपछि अहिले कतिबेला पानी पर्छ। कतिबेला घाम लाग्छ एकिन गर्न कठिन छ। घाम लाग्दा लाग्दै पनि पानी परेर भिजाउँछ। धेरैजना यो पानीमा भिज्नु हुन्छ, एकछिन त आनन्द हुन्छ। तर, आनन्द केही समयमा नै पीडामा बदलिन सक्छ। यो परिवर्तन भइरहेको मौसमले हाम्रोे स्वास्थ्यलाई नकारात्मक असर पुर्याइरहेको हुन्छ। मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या रोक्न…