औषधी/उपचार « Khabarhub

बालबालिकालाई गाईको दूध खुवाउँदा आन्द्रामा ‘प्वाल’

जीवनशैली परिवर्तनसँगै हिजोआज स–साना बालबालिकामा मोटोपन तथा नबढ्ने समस्या पनि बढ्न थालेको छ। कुनै बच्चा चहिने जति बढ्न सक्दैन भने कुनै बालबालिका चाहिने या बढ्नु पर्ने भन्दा धेरै बढेका हुन्छन्। कुपोषण भएका बालबालिकाको अपेक्षित रूपमा शारीरिक, बौद्धिक तथा संवेगात्मक विकास हुन सक्दैन। यसले गर्दा विद्यालय शिक्षा प्रभावकारी हुन नसक्ने र देशको आर्थिक वृद्धिमै ह्रास आउने…