औषधी/उपचार « Khabarhub

कोरोना भाइरसको त्रास : मास्कभन्दा निरन्तर हात धुनु उपयोगी

बेलायत– कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट मास्कले रोक्ने दाबी गरिएका दुईवटा कम्पनीका विज्ञापनलाई बेलायतमा प्रतिबन्ध लगाइएको छ। बेलायतको नियामक निकाय एडभरटाइजीङ स्ट्यान्डर्ड अथोरीटी एएसएले इजी सपिङ फोर होम लिमिटेड र नोभाड्स ओयूले नियम मिचेको भन्दै यस्तो आदेश दिएको हो। ती विज्ञापनहरू 'भ्रामक, गैरजिम्मेवार र कुनै औचित्यपूर्ण कारणविना भय फैलाउन सक्ने' रहेको उक्त निकायको भनाइ छ। स्वास्थ्य…