Live on
Your Voice, Your Power
दाङ– दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि अभाव भएपनि सिकलसेलका बिरामीहरु मर्कामा परेका छन् । ६ महिनादेखि औषधि नपाएको दाङका तुलसीपुरका सिकलसेल एनिमियापीडित जीत बहादुर चौधरीले बताए । उनले भने, ‘५–६ महिना भयो हामीले औषधि पाएका छैनौं, यहाँ औषधि नपाउँदा भारत जानुपर्ने बाध्यता छ ।’ सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिकलसेलका बिरामीलाई…