Live on
Your Voice, Your Power
अमला खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइने हुँदा यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ । अमलाको प्रयोग धेरै किसिमको औषधिका रुपमा गरिन्छ । आयुर्वेदमा ‘त्रिफला’मध्येमा अमला पनि एक पर्छ । अमलामा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ । चिकित्सकका अनुसार ३ वटा सुन्तलामाभन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ…