Live on
Your Voice, Your Power
तराईका जिल्लामा पाइने यस फललाई कतै सीताफल, कतै आटी फल त कतै शरीफाका नामले चिनिन्छ । खाँदा स्वादिलो यो फल मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । सीताफल मानिसहरुले खाने भएपनि यसको फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । सीताफलका फाइदा बारे यहाँ उल्लेख गरिएको छ । सिताफलमा पाइने भिटामिन तथा खनिज पदार्थले मानव स्वास्थ्यमा प्रतिरोधात्मक…