Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना संक्रमितको जीवन रक्षाका लागि उपाय सिटी कार्गोले निशुल्क अक्सिजन सिलिण्डर ढुवानी सेवा थालेको छ । कोरोना महामारीका कारण संक्रमितहरुलाई अक्सिजनको अभाव भइरहेका बेला सेवाभावले उपाय सिटी कार्गोले निशुल्क अक्सिजन सिलिण्डर ढुवानी थालेको हो । निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार पोसार गर्न सर्वसाधारण तथा केही संस्थाहरुलाई निक्कै समस्या पारीरहेको थाहा पाएपछि उपाय सिटी कार्गोका…