Live on
Your Voice, Your Power
काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आगामी साता नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गर्ने डब्ल्यूएचओले जनाएको छ । अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ…