Live on
Your Voice, Your Power
नवलपुर– पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । देवचुली नगरपालिका ११ निवासी ८० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । कात्तिक १२ गते चितवनस्थित चितवन मेडिकल कलेजमा भर्ना भएका ती पुरुषको १३ गते कोरोना पुष्टी भएको थियो । आईसीयूमा राखिएका उनको आइतबार राति १०:४५ मा मृत्यु भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख…