समाचार Archives | Page 278 of 409 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा एकैदिन थपिए १३४ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। काठमाडौंका ११०, भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा गरी कुल १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा मंगलबार थप ६३८…