समाचार Archives | Page 30 of 414 | Khabarhub Khabarhub

विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४० करोड नाघ्यो

काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४० करोड नाघेको छ। विश्वभर ४० करोड ३३ लाख ७४ हजार २ जनामा संक्रमण पुष्टि भएको कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ। वल्डोमिटरका अनुसार गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २३ लाख ६८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यस्तै कोरोना निको हुनेको…