समाचार Archives | Page 309 of 418 | Khabarhub Khabarhub

एकैदिन ६६४ ले जिते कोरोना संक्रमण, निको हुनेको संख्या ५ हजार नाघ्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमण मुक्त भएको बताए। योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ५ हजार ३२० पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३…