Live on
Your Voice, Your Power
कोभिड–१९ को सङ्क्रमणको शंकास्पद बिरामीलाई हेटौँडा अस्पतालले आजदेखि छुट्टाछुट्टै बहिरङ्ग कक्ष सञ्चालनमा ल्याएको छ । अस्पतालको बहिरङ्ग कक्षमा प्रथम चरण बिहान ९ देखि दिउँसो १ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्म ओपिडीमा छुट्टाछुट्टै बिरामीलाई उपचार सेवा दिइएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । उक्त अस्पतालको दुवै चरणको बहिरङ्ग कक्षमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी,…