समाचार « Khabarhub

स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता, करार कर्मचारीको १० लाखको बीमा

पोखरा– कास्कीको मादी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिनका लागि सञ्चालन भएका कार्यक्रममा खटिने स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको मङ्गलबार बसेको बैठकले ‘लकडाउन’ तथा कोरोना सङ्क्रमण त्रासको विषम परिस्थितिमा समेत २४सै घण्टा जनताको सेवामा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन प्रतिदिन रु ५०० का दरले प्रोत्साहन थप भत्ता उपलव्ध गराउने…