समाचार « Khabarhub

बैज्ञानिकहरुले पत्ता लगाए कोरोना संक्रमण फैलाउने दुई प्रजातिका भाइरस

बेइजिङ– गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोनाको संक्रमण फैलाउने दुई प्रजातिका भाइरस पत्ता लागेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् । बेइजिङको पेकिङ विश्वविद्यालय, शाङ्घाई विश्वविद्यालय र चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरुले गरेको शोधअनुसार कोरोनाका भाइरसका दुई प्रजाति पत्ता लागेको हो । १०७ वटा नमूनाको अध्ययनपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । वैज्ञानिकहरुले यी दुई…