समाचार « Khabarhub

आफैले जाँच गर्न सकिन्छ स्तन क्यान्सर

महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा रहेको छ । नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरुमा स्तन क्यान्सर बढी देखिएको चिकित्सकहरु बताउँछन् । स्तन क्यान्सर शुरुमै पत्ता लागेमा यसको उपचार सम्भव छ । स्तन क्यान्सर भए नभएको महिलाहरु आफैले घरमै पनि परिक्षण गर्न सक्छन् । स्तन क्यान्सर छ वा छैन भनेर कपडा फेर्दा…