समाचार Archives | Page 397 of 408 | Khabarhub Khabarhub

८ महिनामा १ करोड बढीले लिए ओपीडी सेवा, ४ लाख बिरामी अस्पताल भर्ना

काठमाडौं– गत साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा नेपालका स्वास्थ्य संस्थाबाट १ करोड ५ लाखले  ओपीडी सेवा लिएका छन् । अर्थमन्त्री युवराज खतिवडाले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार देशभरका स्वास्थ्यसंख्याबाट १ करोड ५ लाख पटक स्वास्थ्य सेवा प्रभाह भएको हो । यस्तै चालु आर्थिक वर्ष २०७५/७६ को फागुन मसान्तसम्ममा ४ लाख ८३ हजार बिरामीहरु अस्पतालमा…