Live on
Your Voice, Your Power
काठमाडौं-सरकारले विश्व स्तनपान दिवसको अवसरमा ‘स्तनपान दिगो विकासको आधार’ भन्ने नाराका साथ अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनायो । स्तनापान सप्ताहकै कार्यक्रमका लागि स्थानीय तह, प्रदेश र केन्द्रमा एकसातामा ६६ लाख ४९ हजार रुपैयाँ खर्च भयो । परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार स्तनपान सप्ताह मनाउन केन्द्रीय सरकारलाई १ लाख…