समाचार « Khabarhub

मेडिकल काउन्सिलद्वारा ‘एमडीजीपी’ अध्ययनको कोटा खारेज

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आगामी शैक्षिक सत्रदेखि एमडी इन जनरल प्राक्टिस (एमडीजीपी) का लागि अन्य विषयका विभागलाई गणना गरेर सिट निर्धारण गर्ने परम्पराको अन्त्य गरेको छ । ‘एमडी जनरल प्राक्टिस’ विषयमा भर्ना गर्दा अन्य विभागलाई देखाएर विद्यार्थी भर्ना गर्ने यसअघि परम्परा रही आएको थियो । काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले अन्य विषयका विभागलाई देखाएर विद्यार्थी…