समाचार « Khabarhub

डेंगुको संक्रमण नरोकिँदै थपियो स्क्रब टाइफस, ६३ जिल्ला प्रभावित

काठमाडौं– वैशाखदेखि शुरु भएको डेंगुको संक्रमण कम हुन नपाउँदै फेरि अर्को रोगको संक्रमण शुरु भएको छ । डेंगु रोगको संक्रमण फैलिएको समयमा अर्को रोग स्क्रब टाइफसले ६३ जिल्लालाई प्रभावित बनाएको छ । मुसामा हुने माईट नामको जिवाणुबाट मानिसमा सर्ने स्क्रबटाइफबाट साउन १ गतेदेखि असोज ६ गतेसम्म  ६ सय ९५ जना बिरामी भइसकेको इपिडिमियोलोजी तथा रोग…