समाचार « Khabarhub

सरकारलाई सांसदको प्रश्न–सिरिन्ज आक्रमण गर्नेहरुलाई किन कारवाही नगरेको ?

काठमाडौं– काठमाडौं उपत्यकामा महिलामाथि सिरिन्ज आक्रमण भइरहेको भन्दै यस्तो कार्यमा संलग्नलाई किन कारवाही नभएको भन्दै संसदमा प्रश्न उठेको छ । संघीय संसदको राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद रमेशजंग रायमाझीले काठमाडौं उपत्यकामा महिलामाथि सिरिन्ज हान्ने काम भइरहेको भन्दै यस्तो काम कसरले र कहाँबाट गरिरहेको छ भन्दै प्रश्न गरे । उनले सरकारका सुरक्षा निकाय कहाँ छन्…