Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । करोडौं रकम अनियमितता गरेको भन्दै अख्तियारले प्रतिष्ठानका पदाधिकारी र सप्लायर्ससहित ८ आठ जना विरुद्ध आज (सोमबार) विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेका हो । प्रतिष्ठानमा रहँदा दास सहित ८ जना…