Live on
Your Voice, Your Power
विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। विराटनगरको बरगाछीमा साँझ भएको सवारी दुर्घटनामा परेर मृत्यु हुने ४५ वर्षीया रोहिता अधिकारी रहेको प्रहरीले जनाएको छ। मृतक अधिकारीको घर सर्लाहीको हरिपुर–१ रहेको खुलेको छ। सर्लाहीबाट श्रीमान् विमल कोइरालासँग विराटनगर आउने क्रममा भारतीय नम्बरको ट्रकसँग ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अधिकारीको…