Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको पेसागत आचरण, सेवाग्राहीप्रतिको व्यवहार, उत्तरदायित्व तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न ‘आचारसंहिता, २०८३’ लागू गरेको छ । मन्त्रालयले जारी गरेको आचारसंहितामा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण र जिम्मेवारीहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ । आचारसंहिताअनुसार कर्मचारीले…