Live on
Your Voice, Your Power
काठमाडौँ– हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार नेपाल सरकारमातृशिशु मृत्यृदर घटाउन सफल भएको छ । मुलुकमा मातृ र नवजात शिशु मृत्यदर घटाउन राज्यलाई सफलता मिलेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार नवजात शिशु मृत्युदर घटेर प्रतिएक हजारमा १६.६ जना पुगेको छ । आर्थिक सर्वेक्षण २०७९/८० मा नवजात शिशुमृत्युदर प्रतिएक हजारमा २१ रहेको थियो । सन् २०३०…