Live on
Your Voice, Your Power
काठमाडौं– वीर अस्पतालका नाक, कान घाँटी विभागका प्रमुख डाक्टर ढुण्डीराज पौडेलले राजिनामा दिएका छन् । ३६ वर्षदेखि सरकारी स्वास्थ्य सेवामा कार्यरत डा पौडेलले ५ दिन अघि सरकारलाई राजिनामा पत्र बुझाएका हुन् । सरकारी अस्पतालहरुको स्वास्थ्य सेवालाई गुणस्तर बनाउन र सरकारी अस्पतालको सेवा सुधार गर्न पहल गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा गुणस्तर बनाउन उदासिन…